२०८१
३२ साउनको हिमताल विस्फोटले सोलखुम्बुको थामे खोलामा आएको बाढीबाट थामे गाउँमा विपत्ति
३२ साउनको हिमताल विस्फोटले सोलखुम्बुको थामे खोलामा आएको बाढीबाट थामे गाउँमा विपत्ति
वैशाख ७ को तल्लो वरूण क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीबाट बरूण उपत्यकामा क्षति
२१ असारमा तिब्बतमा भएको हिमताल विस्फोटबाट भोटेकोशी नदीमा बाढी
साउन २४ मा कावाचे हिमताल विस्फोटबाट मादी नदीमा बाढी
साउन ३० मा कावाचे हिमताल विस्फोटबाट मादी नदीमा बाढी
भदौ १८ को ताम पोखरी हिमताल विस्फोटबाट आएको बाढीले दूधकोशीमा बाढी
असार २८ मा चुबुङ हिमताल विस्फोटबाट तामाकोशीमा बाढी
२० साउनमा आएको डिग च्छो हिमताल फुट्दा आएको बाढीले नाम्चे क्षेत्रमा कम्तीमा एक दर्जनको ज्यान लिएको तथा जलविद्युत् आयोजना, भवनसहित कयौं संरचना बगाएको थियो ।
असार २७ मा तिब्बतको सिरेनमाचो हिमताल विस्फोट भएर आएको बाढीले नेपाल—चीनको मितेरी पुल बगाउँदै सुनकोशी जलविद्युत् आयोजनाको ड्याममा क्षति पु¥याएको थियो ।
असार १० मा नगमा पोखरी हिमताल विस्फोट भएर आएर तमोर नदीमा बाढी आएको थियो ।
भदौ १८ मा नारे हिमताल विस्फोटपछि दूधकोशी नदीमा बाढी आएको थियो ।