२०८१

३२ साउनको हिमताल विस्फोटले सोलखुम्बुको थामे खोलामा आएको बाढीबाट थामे गाउँमा विपत्ति

२०७४

वैशाख ७ को तल्लो वरूण क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीबाट बरूण उपत्यकामा क्षति

२०७३

२१ असारमा तिब्बतमा भएको हिमताल विस्फोटबाट भोटेकोशी नदीमा बाढी

२०६१

साउन २४ मा कावाचे हिमताल विस्फोटबाट मादी नदीमा बाढी

२०६०

साउन ३० मा कावाचे हिमताल विस्फोटबाट मादी नदीमा बाढी

२०५५

भदौ १८ को ताम पोखरी हिमताल विस्फोटबाट आएको बाढीले दूधकोशीमा बाढी

२०४८

असार २८ मा चुबुङ हिमताल विस्फोटबाट तामाकोशीमा बाढी

२०४२

२० साउनमा आएको डिग च्छो हिमताल फुट्दा आएको बाढीले नाम्चे क्षेत्रमा कम्तीमा एक दर्जनको ज्यान लिएको तथा जलविद्युत् आयोजना, भवनसहित कयौं संरचना बगाएको थियो ।

२०३८

असार २७ मा तिब्बतको सिरेनमाचो हिमताल विस्फोट भएर आएको बाढीले नेपाल—चीनको मितेरी पुल बगाउँदै सुनकोशी जलविद्युत् आयोजनाको ड्याममा क्षति पु¥याएको थियो ।

२०३७

असार १० मा नगमा पोखरी हिमताल विस्फोट भएर आएर तमोर नदीमा बाढी आएको थियो ।

२०३४

भदौ १८ मा नारे हिमताल विस्फोटपछि दूधकोशी नदीमा बाढी आएको थियो ।

\